हेटौँडा । हेटौँडा उपमहानगरपालिका– २ स्थित कांग्रेस मकवानपुरको कार्यालय प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीले पार्टी कार्यालय भित्रको सामान निकालेर आगजनी समेत गरेका छन् ।