बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभा भवनमा पनि आगजनी

पोखरा । गण्डकी प्रदेशसभा भवनमा पनि प्रदर्शनकारीहरुले आगजनी गरेका छन् । आगजनीबाट प्रदेशसभा भवन ध्वस्त भएको छ ।  प्रदर्शनकारीहरुले  सीडीओ कार्यालय, अदालत र मुख्यन्त्री कार्यालय पनि जलाएका छन् ।