बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभा भवनमा पनि आगजनी

मङ्गलबार, २४ भदौ २०८२, १८ : ११
मङ्गलबार, २४ भदौ २०८२

सारांश

  • पोखरामा प्रदर्शनकारीहरूले प्रदेशसभा भवनमा आगजनी गरेका छन्।
  • आगजनीबाट प्रदेशसभा भवन पूर्ण रूपमा ध्वस्त भएको छ।
  • प्रदर्शनकारीहरूले सीडीओ कार्यालय, अदालत र मुख्यमन्त्रीको कार्यालयमा पनि आगो लगाएका छन्।

पोखरा । गण्डकी प्रदेशसभा भवनमा पनि प्रदर्शनकारीहरुले आगजनी गरेका छन् । आगजनीबाट प्रदेशसभा भवन ध्वस्त भएको छ । 

प्रदर्शनकारीहरुले  सीडीओ कार्यालय, अदालत र मुख्यन्त्री कार्यालय पनि जलाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप