बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी: भेला र प्रदर्शनमाथि रोक

मकवानपुर । जिल्ला प्रशासन कार्यालय चितवनले केही दिनदेखि लगाएको कर्फ्यु हटाएर जनजीवनलाई सहज बनाउने प्रयास गरेको छ। तर, जिल्लाको शान्ति सुरक्षाको अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको भन्दै प्रशासनले कुनै पनि...