बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मोरङमा कर्फ्यु र निषेधाज्ञा हटाइयो, जनजीवन सहज बन्दै

विराटनगर । मोरङ जिल्लामा यसअघि जारी गरिएको कर्फ्यु र निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य बनेको ठहर गर्दै ती आदेशहरू अर्को व्यवस्था नभएसम्मका लागि...