मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

जगन्नाथ देवल कारागारबाट भागेका दुई कैदी सुर्खेतमा पक्राउ

‎‎सुर्खेत ‌। गत मंगलबारको जेनजी आन्दोलनको मौका छोपी काठमाडौँको जगन्नाथ देवल कारागारबाट फरार भएका दुई कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। ‎सोमबार बिहान ११ बजे वीरेन्द्रनगर नगरपालिका–१३, झुप्राबाट उनीहरूलाई नियन्त्रणमा लिइएको...