काठमाडौँ । भदौ २३ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका जेनजी सहिदको १० जनाको शव र्यालीसहित शिक्षण अस्पतालबाट पशुपति लगिएको छ । शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुग्नेछ । यसमध्ये ६ जनाको...