काठमाडौँ । भदौ २३ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका जेनजी सहिदको १० जनाको शव र्यालीसहित शिक्षण अस्पतालबाट पशुपति लगिएको छ ।
शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुग्नेछ । यसमध्ये ६ जनाको शव हेलिकप्टरमा काठमाडौँ बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ ।
सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झन्डा ओढाई राष्ट्रिय सम्मानमा साथ गर्ने निर्णय गरिसकेको छ ।
_EhSwx9NP7y.jpg)
_NICwBGnAuE.jpg)
_TbfIIne3Xy.jpg)
_0Bn1CqClZo.jpg)
_XXkhm5uCRL.jpg)
_XHmY9t4jWf.jpg)
_jRAIOYiSAc.jpg)
_gkHlxqiDEG.jpg)
_6hPzDWNdg3.jpg)
_GLjThnLfBS.jpg)
_zUev7mkuon.jpg)
_uGPsaXM3tu.jpg)
_NYXRH9pe4w.jpg)
_H3hVOACGBE.jpg)
तस्बिरहरू : प्रकाश चन्द्र तिमिल्सेना / नेपाल फोटो लाइब्रेरी
१ प्रतिक्रिया