जेन–जी आन्दोलनले नेपालका स्थापित राजनीतिक दलहरूको जग हल्लाइदिएको छ । नेकपा (एमाले) पनि अहिले यस्तै विश्वासको र वैचारिक सङ्कटबाट गुज्रिरहेको छ । पार्टी नेतृत्वको एकाङ्की सोच र प्रवृत्तिले जनमानसमा एमाले...