पोखरा । जेनजेड आन्दोलनका क्रममा नष्ट भएको पोखरा महानगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवन पुनः निर्माण गर्न नागरिक स्तरको समिति गठन भएको छ । सेवा प्रवाहमै समस्या भएपछि...