काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन...