काभ्रे । नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९१ करोड ३६ लाख ४३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। बुधबार नगरसभाको नवौँ अधिवेशनको बैठकमा नगर उपप्रमुख रत्नबहादुर लामाले आगामी...