शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नगरकोट वन अतिक्रमण :  २०५ संरचना हटाएर, १ सय रोपनी वनक्षेत्र खाली

भक्तपुर- सुन्दर पर्यटकीय क्षेत्र नगरकोटका मुख्य क्षेत्रमा भएको १ सय रोपनीभन्दा धेरै वन अतिक्रमणलाई खाली गराइएको जानकारी दिइएको छ । आइतबार र सोमबार डिभिजन वन कार्यालय भक्तपुरको नेतृत्वमा चाँगुनारायण नगरपालिका वडा...