शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

दुई दशक पुरानो भन्सार नियमावली खारेज : नयाँमा के के छन् ?

काठमाडौँ । अन्तर्राष्ट्रिय व्यापारलाई प्रविधिमैत्री, पारदर्शी र छरितो बनाउने उद्देश्यले सरकारले ‘भन्सार नियमावली, २०८३’ कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै झन्डै १७ वर्ष पुरानो ‘भन्सार...