शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल प्रहरीमा भर्ना खुल्यो (सूचनासहित)

काठमाडौँ । नेपाली प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै झन्डै १६ सय प्रहरीका लागि दरखास्त आह्वान गरेको हो। १५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ...