काठमाडौँ । संघीय राजधानी काठमाडौँबाट बागमती प्रदेशको राजधानी हेटौंडा जाने सुमोको नियमित भाडा ६५० रुपैयाँ हो । तर अहिले एक हजार रुपैयाँ भन्दा कममा सुमो चढ्न पाइँदैन । शुक्रबार बिहान...