काठमाडौँ । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणका लागि जारी गरिएका विभिन्न देशका यात्रा सल्लाह (ट्राभल एड्भाइजरी) खुकुलो बनाइदिन आग्रह गरेको छ । दसैँको अवसरमा काठमाडौँमा आयोजित ‘मिट एन्ड ग्रीट विथ...