काठमाडौँ । दसैँलाई लक्षित गरेर चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो दुई महिनामा १२ करोड ८० लाख ६२ हजार रुपैयाँ बराबरको तास आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको...