सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थानका ३३ वर्षीय किरणकिशोर सापकोटा एक हरित अभियन्तामात्र होइनन्, प्रेरणाका स्रोत पनि हुन् । उनले देशभरका १०० सामुदायिक विद्यालयमा ‘हरित अभियान’ सञ्चालन गरेका छन् ।...