बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ज्ञानेन्द्र शाहलाई घुँडा टेकाउने सन्तोषको त्यो रिट...

काठमाडौँ । २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको कदमले सबैतिर सन्नाटा छाएको थियो किनकि संविधानप्रदत्त मौलिक हकहरू निलम्बन भएका थिए । ज्ञानेन्द्रले ‘आज देशले स्पष्ट अठोट गरेको छ...