काठमाडौँ । नेपाली सेनाले मनसुनजन्य विपद् प्रतिकार्यका लागि २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरू परिचालन गरेको जनाएको छ । नेपाली सेनाका रथी विष्णुकुमार खड्काका अनुसार नेपाली सेनाका ७७ वटै...