भक्तपुर । सूर्यविनायक नगरपालिका–४ हर्ष चोकस्थित ओम सृजनशील समाज बस्ती यतिखेर पीडामा डुबेको छ । लाङटाङ घुम्न गएका आफ्ना तीन सन्तान रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएको...