शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घरमै आएका अमृतलाई प्रेमदेवले टीका र जमरा लगाइदिए

सुर्खेत । दसैंको अवसरमा नेपथ्यका प्रमुख गायक अमृत गुरुङ र सुर्खेतमा रहेर नेपाली वाङ्मयको संरक्षण गर्दै आएका ‘मादले दाइ’ प्रेमदेव गिरीबिच आइतबार सौहार्दपूर्ण भेटघाट भयो । उक्त भेट ऐतिहासिक भएको...