मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

गाजा शान्ति योजना वार्तामा कस्तो रह्यो पहिलो दिनको छलफल ?

 कायरो । इजिप्टमा गाजा शान्ति योजनामा मंगलबार ​​पहिलो दिनको वार्ता भयो । वार्ताबारे स्थानीय सञ्चार माध्यमले समाचार छापेका छन् । इजरायल र हमासबिचको शान्ति वार्ताको वातावरण अहिलेसम्म सकारात्मक रहेको इजिप्टियन मिडियाले...