आधुनिक नेपालको सुरुवातदेखि नै मुलुकमा सधैँ राजनीतिक पक्ष हाबी भयो । राज्यसत्ता सञ्चालनमा आर्थिक पक्ष कहिल्यै पनि प्राथमिकतामा परेन । चाहे २००७ सालको क्रान्तिदेखि २०१६ सालसम्मको राजनीतिक अस्थिरताको अवस्थामा होस्...