सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कात्तिक नाचको अन्तिम दिन नृसिंह अवतार–हिरण्यकश्यपु वध (फोटोफिचर)

पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन नृसिंह अवतार–हिरण्यकश्यपु वध मञ्चन गरिएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार...