नयाँ दिल्ली । प्रसिद्ध पन्जाबी गायक राजवीर जवन्दको निधन भएको छ । राजवीर सडक दुर्घटनामा घाइते भएको र उपचारको क्रममा मृत्यु भएको पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले इन्स्टाग्राममा पोस्ट गर्दै बताएका...