बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मिथिलाञ्चलमा आज करवाचौथ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आज करवाचौथ पर्व मनाइँदैछ । मिथिलाञ्चलमा बसोबास गर्ने विवाहित नारी अर्थात् मिथिलानीले आज पतिको दीर्घायुको कामना गर्दै करवाचौथ पर्व मनाइरहेको महोत्तरी सदरमुकाम जलेश्वर नपा–१ मा...