गोरखा । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकास्थित नम्की गाउँमा भूकम्पपछि बनेका एकनासका घरहरू छन्, जहाँ बादल लुकामारी खेलिरहन्छ। करिब आठ वर्षअघि नै होमस्टे सञ्चालन गर्न सुरु गरिएको यस गाउँका १० घरमा पाहुना...