बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अफगानिस्तानमा तालिबानी आक्रमणमा जिल्ला प्रहरी प्रमुख मारिए

मजार–ए–सरिफ– अफगानिस्तानका उत्तरी बाल्ख प्रान्तको एक जिल्लाको सदरमुकाममा बुधबार बिहानै तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख र तीन जना प्रहरी अधिकृत मारिएका छन् । स्थानीय प्रान्तीय सरकारका प्रवक्ता...