सुर्खेत । पछिल्ला दुई वर्ष जुम्लाको स्याउ उत्पादनदेखि निर्यातमा ह्रास आएको छ । स्याउ खेतीको क्षेत्रफल बढे पनि उत्पादन र आम्दानी भने घटेको हो । कृषि विकास कार्यालय जुम्लाले रातोपाटीलाई उपलब्ध...