शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुरक्षा गार्डको रूपमा काम गर्दा अपहरमा परेका थिए इटान

काठमाडौँ । इटान अब्राहम मोर किर्यात अर्बाका निवासी हुन् । सुपरनोभा महोत्सवमा सुरक्षा गार्डको रूपमा काम गरिरहेको समयमा २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणको क्रममा उनी अपहरणमा परेका थिए...