सुरक्षा गार्डको रूपमा काम गर्दा अपहरमा परेका थिए इटान
सोमबार, २७ असोज २०८२, ११ : ४६
सारांश
- इटान अब्राहम मोर किर्यात अर्बाका बासिन्दा हुन्, जो हमासको आक्रमणमा अपहरणमा परेका थिए।
- उनी २०२३ अक्टोबर ७ मा सुपरनोभा महोत्सवमा सुरक्षा गार्डको रूपमा काम गरिरहेका थिए।
काठमाडौँ । इटान अब्राहम मोर किर्यात अर्बाका निवासी हुन् । सुपरनोभा महोत्सवमा सुरक्षा गार्डको रूपमा काम गरिरहेको समयमा २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणको क्रममा उनी अपहरणमा परेका थिए ।
त्यतिबेला उनी २३ वर्षका थिए । अन्तिम पटक मोरलाई देख्दा उनले आक्रमणको समयमा अरू मानिसहरूलाई सुरक्षित ठाउँमा ल्याउँदै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण