नेपालगन्ज । वर्ल्ड क्लास धावक तथा केन्या निवासी जोन के र मिस नेपाल वर्ल्ड २०२३ श्रृष्छा प्रधान धारा नेपालगन्ज म्याराथनको सद्भावना दूत नियुक्त भएका छन्। सोमबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा...