बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सभामुखसँग एमालेले भन्यो- संसद् पुनर्स्थापना, कांग्रेस निर्वाचनबाट नभाग्ने

काठमाडौँ । प्रतिनिधिसभा विघटनका पक्षमा नेपाली कांग्रेस र नेकपा एमालेका फरक–फरक धारणा आएका छन् । सभामुख देवराज घिमिरेले बुधबार विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग गरेको छलफलमा कांग्रेस र एमालेका...