काठमाडौँ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बाटो देखाउनुपर्ने बताएका छन् । वर्तमान अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उनले यस्तो बताएका हुन् । अहिले अर्थतन्त्रको चरित्र परिवर्तन...