काठमाडौँ । जेनजी विद्रोहपछि बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले फेसबुकबाट राजीनामा माग्नेलाई चुनौती दिए । असोज २९ गतेदेखि ललितपुरको भनिमण्डलमा बसेको बैठकमा नेतृत्वबाट हट्न...