किभ । रुससँगको युद्ध अन्त्य गर्न कूटनीतिक प्रयासहरू जारी रहेको युक्रेनका सुरक्षा प्रमुखले भनेका छन् । यसै महिना राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको अमेरिका भ्रमणको व्यवस्था गर्ने प्रयास आफूले गरिरहेको उनले बताएका...