शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पश्चिमी वायु सक्रिय, हिमपात सम्भावना

अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न...