शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

देशभर मेघगर्जनसहित वर्षाको सम्भावना, भैरहवा र जनकपुरको तापक्रम ३७ डिग्री पुग्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सोमबारका लागि देशका प्रमुख सहरहरूको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ।  पूर्वानुमानअनुसार आज देशभरजसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी...