बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर । हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन्  । राईले करिब २० रोपनी क्षेत्रमा व्यावसायिक एभोकाडोखेती गरिरहेको बताए । बुढ्यौली उमेरमा...