सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मुक्तिनाथमा ३५ फिट अग्लो विष्णु मूर्तिको निर्माण तीव्र, नेपालकै सबैभन्दा ठुलो बन्दै

मुस्ताङ । मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा ३५ फिट अग्लो विष्णु भगवानको मूर्ति निर्माण कार्यले गति लिएको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा निर्माणाधीन यस मूर्तिको काम चालिस प्रतिशत सकिएको निर्माण कम्पनी अरनिको...