मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उद्योग, व्यापारमा तथा शेयर बजारबाट आम्दानी हुनेछ । लगानी गर्ने अवसर आउने तथा बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर...