आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गितारिस्ट शरद श्रेष्ठ भन्छन्, ‘यो समय घर बसेर लागुऔषधको लत छुटाउने राम्रो अवसर हो’

श्री ३ ब्यान्डका गायक तथा गितारिस्ट शरद श्रेष्ठले लकडाउनको यो समय घर बसेर लागुऔषधको लत छुटाउने सही मौका भएको बताएका छन् । एकजना व्यक्तिले शरदलाई लागुऔषधको लतका कारण निकै...