काठमाडौँ । दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले स्कट कुगेलेइनलाई अनुबन्ध गरेको छ ।सुदूरपश्चिमले आफ्नो दोस्रो विदेशी खेलाडीको रूपमा उनलाई अनुबन्ध गरेको हो । न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेइनलाई पुनः...