शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

एक सातापछि खुलेको बजार नकारात्मक बाटोमा, तारागाउँ रिजेन्सी ‘टप लुजर’

काठमाडौँ । तिहार बिदासँगै झण्डै एक सातापछि खुलेको बजारले गिरावटको बाटो समातेको छ । बजार खुलेको पहिलो आधार घण्टामा बजार २२ अंकले घटेको हो ।  ११ः३० बजेको कारोबार अनुसार बजार परिसूचक...