अपडेट
एक सातापछि खुलेको बजार नकारात्मक बाटोमा, तारागाउँ रिजेन्सी ‘टप लुजर’
आइतबार, ०९ कात्तिक २०८२, ११ : ४१
सारांश
- तिहार बिदा पछि खुलेको बजार पहिलो घण्टामै २२ अंकले घट्यो।
- ११:३० बजेको कारोबारमा बजार परिसूचक २४८१.८० अंकमा झर्यो।
- हायात होटलको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आयो, होटल बन्द हुने घोषणाले गर्दा।
काठमाडौँ । तिहार बिदासँगै झण्डै एक सातापछि खुलेको बजारले गिरावटको बाटो समातेको छ । बजार खुलेको पहिलो आधार घण्टामा बजार २२ अंकले घटेको हो ।
११ः३० बजेको कारोबार अनुसार बजार परिसूचक २४८१.८० अंकमा झरेको छ । यसअघि बजार परिसूचक २५०३.८५ अंकमा थियो ।
आज बजारमा सबैभन्दा धेरै गिरावट हायात होटलको भएको छ । होटल बन्द गर्ने घोषणासँगै बजारमा यसको मूल्य उच्च दरमा घटेको हो । आधा घण्टाको कारोबारसम्म उक्त होटलले ९.५५ प्रतिशत मूल्य गुमाएर ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण