काठमाडौँ । ‘जेनजी’ आन्दोलनका क्रममा संसद् भवनभित्र पसेर अपशब्द बोलेको स्वीकार गर्दै, तर संसद् भवन जलाएको आरोपको खण्डन गर्दै अभियानकर्मी अमन प्रताप अधिकारीले आफ्नो भनाइ सार्वजनिक गरेका छन् । उनले...