काठमाडौँ । दुई दशकभन्दा लामो समयदेखि सुगम संङ्गीतमा सक्रिय गायिका अञ्जना गुरुङ एकल साँझमा गुञ्जने भएकी छन् । सर्वनाम थियटर कालिकास्थानमा आयोजना हुने ‘अञ्जना एकल सांगीतिक कार्यक्रम २०८२’को आयोजना टीका गोपाल...