आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी प्रदर्शनमा प्रहरीलाई अश्रुग्याँस प्रहार गर्ने युवक पक्राउ

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा प्रहरीको ग्याँस गन लुटेर प्रहरीतर्फ नै प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको अजिरकोट–५ कुसुन्डे घर भएका निखिल...